धादिङ बेसि पुछार बजारमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्कियो

कार्तिक – २२ । धादिङ बेसि पुछार बजारमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रत्यक्ष दर्शी हर्क तामाङले होराईजन खबरलाई बताए ।

घटनामा मानवीय क्षेती भने नभए र स्कुटरको भने केही क्षेती भएको र थप अनुसन्धानको लागि दुबै चालकहरुलाई प्रहरी चौकीमा लगिएको तामाङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here