लापा इसाई समाजको आयोजनामा ३ दिने ‘राजदुत शिविर’ संचालन हुँदै

लापा इसाई सामाजको आयोजनामा रुबिभ्याली ५ लापाको सायन मण्डली चर्चमा ३ दिने ‘राजदुत शिविर’ संचालन हुने भएको छ । मुख्य गरि रुबिभ्याली ५ र ६ मा रहेका इसाई धर्मावलम्बीहरुलाई केन्द्रबिन्दु पारेर शिविर संचालन गर्न लागिरहेको लापाका धार्मिक अगुवा सुमन घले ले होराईजन खबरलाई बताउनु भयो ।

शिविरको उदेश्य ;
समाजमा भएका मानिसहरुको शारीरिक, आत्मिक, एबं आर्थिक रुपमा रुपान्तरण गर्नु साथै वैदेशिक रोजगारीको शिलसिलामा बिदेश पलायन भएका एबं हुनु परेका युवाहरु, बेरोजगार आम मानिसहरूलाई विभिन्न माध्यम पेसा, ब्यबसाय, उद्योगहरुबाट आर्थिक रूपमा समृद्धि बनाउने गरि तालीममा शहरीकरण गरिने तामाङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here