नेकपा एमाले खनियाबास गाउँपालिका अध्यक्षमा पन्थ तामाङ

धादिङ । नेकपा एमाले खनियाबास गाउँपालिकामा वडा स्तरीय देखि पालिका स्तरीय सम्मको अधिबेशन सम्पन्न भएको छ

खनियाबासका अध्यक्ष पन्थ तामाङको नेतृत्वमा ७५ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।
नवनिर्वाचित कमिटीका
अध्यक्ष :-पन्थ तामाङ
उपाध्यक्ष :- खुपी कुमारी तामाङ सचिव:- रबिन कुमार तामाङ उप-सचिव:- सुदिप तामाङ उप-सचिव:- दिवास गुरुङ सहित ७५ सदस्यीय गाउँपालिका संघसंगठन कमिटी सर्वसमितिबाट निर्वाचित भएको थियो l
उक्त समारोहको प्रमुख अतिथिमा नेकपा एमाले खनियानासका इन्चार्ज मंग तामाङ र केन्द्रीय सदस्य इमान तामाङ र केन्द्रिय विद्यार्थी नेता श्रीजाना थापा मगर लगायतका अतिथिहरुको आतिथ्यता रहेको थियोl

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here