एमाले खनियावासकाे पालिका अधिवेशन सम्पन्न

कार्तिक – ९। नेकपा एमाले खनियाबास गाउँपालिकामा वडा स्तरीय देखि पालिका स्तरीय सम्मको अधिबेशन सम्पन्न भएको छ ।

खनियाबासका अध्यक्ष पन्थ तामाङको नेतृत्वमा ७५ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

उक्त समारोहमा प्रमुख अतिथि नेकपा एमाले खनियानासका इन्चार्ज मंग तामाङ र केन्द्रीय सदस्य इमान तामाङ तथा केन्द्रिय विद्यार्थी नेता श्रीजाना थापा मगर लगायतका अतिथिहरुको आतिथ्यता रहेको थियोl
अध्यक्ष :-क.पन्थ तामाङ
उपाध्यक्ष :-क.खुपी कुमारी तामाङ सचिव:- क.रबिन कुमार तामाङ उप-सचिव:- क.सुदिप तामाङ उप-सचिव:-क.दिवास गुरुङ सहित ७५ सदस्यीय गाउँपालिका संगठन कमिटी सर्वसमितिबाट निर्वाचित गरिएको थियो l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here