नेकपा एमाले रुबिभ्याली गाउँपालिका अध्यक्षमा प्रेम तामाङ चयन !

    
 

कार्तिक – १० । नेकपा एमाले रुबिभ्याली गाउँपालिकाको ६ वडाको नै वडा भेला एबं पालिका अधिबेशन सप्पन्न भएको छ ।

जस् अनुसार अध्यक्षमा प्रेम तामाङ, उपाध्यक्ष नरमान तामाङ , सचीव पुरन तामाङ, उपसचिव परि तामक , उपसचिव बिच्चा तामाङ लगायत ३१ सदस्यीय कार्यसमितिको निर्माण गरिएको छ ।

साथै उक्त भेलाले १०५ सदस्यीय युवा सघं समेत गठन गरिएको छ ।