BG Mall आसपासमा भौँतारीरहेका भोकालाई खाना खुवाउदै जय महाकाल समूह

सुर्य तामाङ, काठमाडौ । गत बर्ष २०७७ साल चैत ११ देखि माहमारीको रुपमा बिस्वब्यापी रुपमा कोरोना भाइरस फैलिए सगै सुरु भएको निषेधाज्ञाका कारण दैनिक रोजिरोटी समेत गर्न नसक्ने ब्यक्तिहरुलाई निरन्तर हालसम्म ५३५ दिन सम्म खाना खुवाई सकिएको ‘जय महाकाल समूह’ संस्थाका अध्यक्ष लिला नाथ भण्डारीले बताए ।

हालै BG Mall आसपासमा भौतारीरहेका भोकाहरुलाई खाना खुवाउदै आईरहेको र दैनिक कम्तीमा १०० भन्दा बढीलाई खाना खुवाउदै आइरहेको भण्डारी बताउनु हुन्छ ।

‘सेवा नै धर्म हो भन्ने’ मुल अभिप्रायको साथ संस्थाले सहयोग पेटीकाको माध्यम बात आर्थिक सहयोग जुटाउदै, ती भोका ब्यक्तिहरुलाई खानाको ब्यबस्था गर्दै आइरहेको छ ।

सहयोगको लागि सम्पर्क :
जय महाकाल समूह
लिला नाथ भन्डारी (अध्यक्ष)
9841683737

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here