नेपालीहरुको महान चाड वडा दशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्व २०७८ को सुखद अवसरमा स्वदेश एवंम विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायू र समृद्बीको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
सुबम लामा
अध्यक्ष (खनियाबास समृद्धि समाज )
खनियाबास – २, झार्लाङ