धादिङमा शनिबार विद्युत सेवा अवरुद्ध हुने सूचना द्वारा जानकारी

धादिङ असोज -८

नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले शनिबार एक सूचना जारी गर्दै नीलकण्ठ ४ रायटारदेखि सल्यान्टारसम्मको लाईनको तार झोलिएकोले पोल थप गरी सुधार गर्न लागिएकोले खहरे, देलुङ, सल्यान्कोट, सातदोबाटो, बुढाथुम, बसेरी, गुम्दि, चैनपुर, छेलाङ, साँदभञ्ज्याङ, खरी, माछाखोला, आरुघाट, सोती, आर्खेत, सेल्ले,कटुञ्जेबजार, मार्पाक लपाङफेदी, अचनेटार लगायतका क्षेत्रहरुमा विद्युत सेवा
बिहना ७ः३० बजेदेखी दिउँसो १ बजेसम्म सटडाउन हुने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here