धादिङमा कोरोना संक्रमितको सङ्ख्या २० जना पुग्यो ,शुक्रबार २ जना थपिए

धादिङ असोज -८
हाेराईजन संबादाता

धादिङमा कोरोनाका सक्रिय संक्रमितको सङ्ख्या २० जना पुगेका छन् । पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ८ संक्रमित निको भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

जिल्लाभर आज १९ एण्टिजेन परिक्षण मध्ये २ पोजिटिभ आएको हो । संक्रमितहरु २० जना नै होम आइसोलेसनमा रहेका छन् । 
आज गजुरीमा ५ स्वाब संकलन भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here