नेपाली काँग्रेस नीलकण्ठ नगरपालीका सचिव पदमा राम बहादुर अाले मगरकाे उम्मेदवारी घाेषणा

नेपाली काँग्रेसकाे १४अाै महाधिवेशन अन्तर्गत नीलकण्ठ नगरपालीका काे सचिव पदमा राम ब अाले मगरले उम्मेदवारी घाेषणा गरेका छन् । नेपाली काँग्रेस निलकण्ठ नगरपालीकामा २ प्यानलले उम्मेदवारी घाेषणा गरेसंगै अाले मगरले धुर्व रिजाल प्यानलबाट उम्मेदवारी दिएका हुन । “अग्रजलाई सम्मान, युवालाई प्राेत्साहन” भन्ने मुल एजेण्डा लिएर अाफुले उम्मेदवारी दिएकाे र अाफु विजयी हुनेमा ढुक्क रहेकाे अाले मगरले बताए ।

नेपाल शिक्षक संघबाट राजनिति सुरू गरेका मगर हाल नीलकण्ठ नगरपालीका वडा नं ७ का विजयी वडा सदस्य समेत हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here