खनियाबास ३ ब्रीचेत मा. बि. को अवस्था दयनीय; सरोकार निकायको ध्यान पुग्न सकेन

असोज – ७ । धादिङको उत्तरी क्षेत्रमा पर्ने खनियाबास गाउँपालिका वडा न ३ ब्रीचेत मा. बि. को दयनीय अवस्थाको बारेमा जानकारी गराउदै समाज सेवि एबं राजनीतिज्ञ प्रदीप फ्युबा आफ्नो सामाजिक सन्जाल फेसफुकमा त्यहाको बर्तमन अबस्थाको चित्रण गर्ने फोटो सगै आफ्नो आक्रोश साथै सहानुभूति व्यक्त गर्नुहुन्छ ।

उनी लेख्छन् , “२०७२ सालको भुकम्पले भत्किएको सम्रचना अझै उस्तै छ , कसैको ध्यान पुग्न सकेन ! गाउँ गाउँमा सिंह दरबार भनिए पनि विद्यालयको पुर्ण निर्माणको लागि स्थानीय सरकार नै नभएको आभास भएको छ । , त्यस्तै विद्यालयको यो अबस्था बारेमा पालिमा शिक्षा समन्वय , विद्यालय ब्यबस्थापन समितिको भुमिका बारे पनि प्रश्न उठाउनु हुन्छ उहाँ “

फ्युबाको यो पोस्टले सामाजिक सन्जाल लगायत विभिन्न राजनीतिज्ञ , सामाजिक अभियान्ता स्थानीय सरोकार ब्यक्तिहरु माझ ब्रीचेत मा.बि. को यो अवस्था एक बहसको बिषय बन्न पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here