बडा दसैंको अवसरमा रुबिभ्याली ५ लापामा द्वितीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता

धादिङ । हिन्दुहरुको महान पर्व बिजय दशमी २०७८ को पावन अवसरमा मिति २०७८ असोज २४ गते देखि २६ गते सम्म
द्वितीय वडा अध्यक्ष कप द्वारा आयोजित रुबिभ्याली ५ लापामा वडा स्तरीय मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने भएको छ ।

थप जानकारीको लागि फुटबल आयोजक द्वारा प्रकाशित सूचनामा हेर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here