संघीय महाधिवेशन पदको प्रतिनिधिको लागि नायिका शान्त तामाङको उम्मेदवारी

अनिस तामाङ / धादिङ , नेपाली कांग्रेसको युवा नेत्री समाजसेवी तथा नायिका शान्त तामाङ बागमती प्रदेस धादिङ जिल्ला प्रतिनिधि सभा क्षेत्र न. २ प्रदेस सभा क्षेत्र न. २ (ख) खानियाबास गाउँपालिका वडा न. ३ बाट क्षेत्रिय प्रतिनिधिमा निर्बिरोध निर्बाचित भएकी उनी , १४ औ महाधिवेशनको संघीय महाधिवेशन प्रतिनीधी पदका लागी उम्मेदावारी रहेको जानकारी गराएकि छिन। अब आउने संघीय महाधिवेशनमा मतदान गरि बिजय गराउन समेत अपिल समेत गरेकि छिन ।

नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेकी शान्त तामाङ निडर तथा स्पष्ट बक्ताको रुपमा परिचित छिन।
सुन्दर तन संगै पबित्र आत्मा भएकी समाजसेवी शान्ता कुमारी तामाङ सानै देखि मिलनसार, झुट नबोल्ने र सहयोगी भावाना भएकी उनि युवा पर्यटन ब्यबसायी पनि हुन्। आफ्नो ब्यापार ब्यबसाय संग संगै उनले समाजसेवामा पनि उत्तिकै समय निकालेर अनाथ अपाङ्ग बाल बालिकाहरु र बृद्ध वृद्धा हरुको सेवामा जुटी रहेकी छिन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here