अखिल (क्रान्तिकारी) निलकण्ठ नगर अध्यक्षमा श्रीकृष्ण रिजाल चयन ।

धादिङ, भदौ-२५ । निलकण्ठ नगरपालिका अखिल क्रान्तिकारी निवर्तमान संयोजक श्रीकृष्ण रिजालको अध्यक्षातामा , प्रमुख अथिती नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश सचिवालय सदस्य तथा धादिङ जिल्ला सह-इन्चार्ज राम बहादुर भण्डारी, विषेश अथिती नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश सचिवालय सदस्य तथा धादिङ जिल्ला अध्यक्ष विजय बुर्लाकोटी, विषेश आतिथ्यतामा पार्टीका वाग्मती प्रदेश सचिवालय सदस्य तथा धादिङ जिल्लाका जनवर्गीय संगठनको फ्याक्सन इन्चार्ज मनराज भण्डारी (शैलेश), तथा नेकपा माओवादी केन्द्रका अन्य जिम्मेवार ब्यक्तिहरु लगायत अखिल क्रान्तिकारीका संयोजक , सचिवालय सदस्यहरु , ycl धादिङ सचिवालय सदस्यहरु, त्यसै गरि ६५ भन्दा बढी विद्यार्थीहरुको उत्साहजनक सहभागितामा श्रीकृष्ण रिजाललाई सर्बसम्मतिले अध्यक्ष चयन गर्दै अध्यक्ष सहित ४१ सदस्यीय निलकण्ठ नगर कमिटी गठन गर्दै अखिल क्रान्तिकारी निलकण्ठ नगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ ।

( स्रोत : होराईजन संबाददाता )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here