धादिङमा MCC विरुद्ध बिब्लप समूहद्वारा बिरोध प्रदर्शन

धादिङ – नेपाल कम्युनिस्ट पार्टी (बिप्लप समूह) धादिङ द्वारा धादिङबेसिमा बिरोध प्रर्दशन गरेका छन ।

पछिल्लो समय देश ब्यापी रुपमा बहसको रुपमा बनेको एमसिसीको विरुद्धमा बिच बजार, धादिङ बेसिमा एक कार्यक्रम साथ नाराबाजी गर्दै, बिरोध प्रदशन गरेका हुन ।

उक्त सभामा प्रमुख अतिथि अखिल नेपाल किसान महासघं ( क्रान्तिकारी ) केन्द्रिय सदस्य सागर तामाङ, राम बहादुर श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

उक्त समारोहलाई सम्बोधन गर्दै प्रमुख बक्ता राम बहादुर श्रेष्ठले mcc रास्ट्रघाती रहेको र यसको विरुद्ध हामी सबैले आवाज उठाउनु पर्ने र यदि सरकारले यसलाई पारित गरे कडा सघर्षमा उत्रने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here