नेपाल विद्युत प्राधिकरणमा ठूलो संख्यामा कर्मचारीको आवस्यकता !

File Photos: THT

भदौ- १६, नेपाल विद्युत प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here