भाइरल बन्दै Holiday Bamboo Cottage धादिङको फोटो खिच्ने ठाउँ

    
 

धादिङबेशी देखि ससाह जाने बाटो नजिक, तीन तले भिरमा अबस्थित Holiday Bamboo Cottage मा बनेको फोटो खिच्ने ठाउँ, पछिल्लो समय अत्यन्तै प्रसिद्ध र धादिङबेशी बासिन्दाको लागि एक मनोरञ्जन पुर्ण नयाँ गन्तव्य बन्नपुगेको छ ।

सुन्दर थोपल खोला सगै चौतर्फी मनोरम दृश्य अबलोकन गर्न सकिने , अधिकाङ्स संम्रचना बाँस बाट निर्माण भएको स्व्च्छ, प्राकृतिक मनमोहक बाताबरणमा अबस्थित उक्त कटेजमा सबै खाले खाजाको परिकार पाइने, कटेजका संचालक बिश्वास घलेले होराईजन खबरलाई बताए ।

कटेज सगै विभिन्न प्रजातीका माछापालन समेत गरिरहेको उनले बताए ।

रचनात्मक सोच, आत्मबिस्वास र मिहिनेत साथ ब्यबसाय गर्ने हो भने हामी हाम्रै भुमिमा सानो लगानी मै मनग्ये आम्दानी र पहिचान कमाउन सकिने यश Holiday Bamboo cottage बाट पुष्ठि हुन्छ ।