अखिल (क्रान्तिकारी) धादिङले स्कुल बस किन्न २५ हजार, ५ सय पच्पन्न सहयोग गर्ने

धादिङ – नेकपा माओवादी (केन्द्र ) निकट अखिल (क्रान्तिकारी) धादिङले डिल्ली सावित्री माध्यमिक विद्यालय, धुनिबेसी न. पा. वडा न. ९ को स्कुल बस किन्न २५ हजार, ५ सय पच्पन्न सहयोग गर्ने भएको छ । जिल्ला समितिको छलफल अनुसार जिल्ला कमिटीका सदस्यहरु बाट उक्त रकम सङ्कलन गरि विद्यालयलाई हस्तान्तरण गरिने जिल्ला सदस्य श्रीकृष्ण रिजालले होराईजन खबरलाई बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here