भदौ ५ गते दिपमाला लाईफ केयर सेन्टर धादिङमा वीर अस्पतालका मुटु रोग विशेषज्ञ आउने

धादिङ – सम्पूर्ण महानुभाबहरुको स्वास्थ्य अबस्थालाई मध्य नजर गरि यहि भदौ ५ गते सनिवार मुटु रोग बिसेसज्ञ बरिस्ठ डा. समीर कुमार पौडेल (MD. DM. Cardiologist, Bir Hospita, NAMS) आउनुहुने हुदा, निम्न रोगका लक्षणहरु भएका महानुभावहरुले समयमै स्वास्थ्य परिक्षण गराइ स्वास्थ्य लाभ लिनको लागि सम्पुर्ण धादिङ बासीहरुलाई हार्दिक अनुरोध गरिन्छ ।

रोगका लक्षणहरु

  • उच्च रक्तचाप ( high blood pressure )
  • मधुमेह ( diabetes )
  • मुटुको धड्कन बढ्ने
  • डर लाग्ने
  • लामो समय औसधि खादा पनि control नभएको सुगर प्रेसर इत्यादि

सेवाहरु

  • मुटुको भिडियो एक्सरे ( echo )
  • ECG सेवा
  • प्रयोगशाला परिक्षण ( Lab )

उक्त लक्षण भएका महानुभाबहरुले समयमै स्वास्थ्य परामर्श लिई आफ्नो स्वास्थ्य लाभ गर्नु हुन हार्दिक अनुरोध गरिन्छ ।

दिपमाला लाईफ केयर सेन्टर ( जेस मेडिकल हल )
निलकण्ठ नगरपालिका  – ३, त्रिबेणिचोक, धादिङ
पुरानो चिल्ड्रेन पार्क भबन

सम्पर्क नम्बर

दिपमाला लाईफ केयर सेन्टर ( जेस मेडिकल हल )
निलकण्ठ नगरपालिका  – ३, त्रिबेणिचोक, धादिङ
पुरानो चिल्ड्रेन पार्क भबन

सम्पर्क नम्बर 010521367, 9841063239, 9843403723

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here