जिल्ला प्रसासन कार्यलय धादिङ द्वारा भौतिक उपस्थितिमा कक्षा संचालन नगर्न निर्देशन

धादिङ जिल्लाका विभिन्न स्थानमा निजि तथा सार्बजनिक विद्यालयहरुले भौतिक उपस्थितिमा नै
कक्षा संचालन गरि रहेको छ , जस्ले गर्दा कोरोनाको संक्रमण थप बद्न सक्ने भन्दै संबंधित सम्पुर्ण शैक्षिक सस्थाहरुलाई यथास्थितिमा भौतिक उपस्थितिको कक्षा बन्द गर्न आग्रह गरेको छ ।
अन्यथा उक्त गतिविधि अनुसारको प्रचलित कानुन बमोजिम दण्ड हुने आदेश गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here