रुबिभ्यालिको स्थगित गाउँ सभा श्रावण २० गते हुने

गाउपालिकाको नवौं गाउँ सभा पुर्ब निर्धारित समयमा हुन नसकेकोले यहि श्रावण २० गते गाउपालिकाको कार्यलय सेर्तुङमा हुने पालिकाले सूचना जारी गरेको छ !

यद्यपि , अघिल्लो पटक स्थगित भएको गाउँ सभा यो पटक पनि हुने वा नहुने भन्नेमा आमसर्बसाधारणमा अन्यौलता भने रहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here