समाचार नुवाकोट ब्यारेकको पुल बगायो, नुवाकोट रसुवाको यातायात अबरुद्ध साउन १४, २०७८ साउन १४, हिजो रातीको अविरल बर्षाले नुवाकोट जिल्लाको सैनिक ब्यारेक नजिकको पुल बगाएको छ । जस्ले गर्दा उत्त पुल पारी नुवाकोट र रसुवा जिल्ला यातायात अबरुद्ध भएको छ ! RELATED ARTICLESMORE FROM AUTHOR लापा मा.वि. मा २०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गृह मन्त्रालयद्वारा ‘हेल्लो गृह कल सेन्टर’ सञ्चालनमा साइबर ठगी बढ्दै : अपरिचित लिंक नखोल्न प्राधिकरणको आग्रह