समाचार कोभिडको कारण त्रिशुली अस्पतालमा थप १ जना निधन साउन १०, २०७८ बिदुर नगरपालिका वडा न १३ घर भएका ५० बर्षिय पुरुषको निधन भएको अस्पतालले जनाएको छ ! यो सगै त्रिशुली अस्पतालमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या ३८ पुगेको छ ! RELATED ARTICLESMORE FROM AUTHOR लापामा आर्थिक रूपमा कमजोर ४ परिवारलाई खाद्यान्न सहयोग प्रदान विदेश अध्ययनका लागि नेपाली विद्यार्थीको रोजाइमा जापान अगाडि निर्वाचन प्रहरीलाई बिहीबार बिदाइ गरिने !