गङ्गाजमुना वडा न १ र २ मा केन्द्रिय लाइन उदघाटन , स्थानियमा खुसीयाली

गङ्गाजमुना वडा न २ को ढुसेनी र लताक गाउँहरुमा त्यहाका एक समाजसेबी, त्यस्तै वडा न १ को रि र गुम्बा गाउँमा वडा अध्यक्ष बहादुर तामाङले केन्द्रिय प्रसारण लाइनको उदघाटन गरिएको र चोके र इपि मा पनि यसै हप्ता लाईन छोडिने गङ्गाजमुना २ का वडा सदस्य टेकुलामा तामाङले बताए !

साथै गङ्गाजमुना १ का रिचेत किचेत ताजिम्राङमा बिजुली लाइन बिस्तारको धेरै जसो काम सम्पन्न भै सकेको र छिट्टै लाईन छोड्ने तयारीमा रहेको, तर उत्त वडाको चेप्राङ, कराङ र अन्तर गाउँहरुमा भने अझै खम्बा समेत नगाडिएको तामाङ बताउनु हुन्छ !

केन्द्रिय लाइन पुगे सग उत्त वडाहरुका स्थानीयहरुमा खुसीयाली छाएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here