समाचार अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ कार्तिक १५, २०७९ काठमाडौं । अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ भएको छ । मंगलबार अपरान्ह ग्रान्डी सिटी अस्पतालमा उनले पहिलो सन्तानलाई जन्म दिएको पारिवारिक स्रोतले जनाएको छ ।दुई वर्षअघि धनगढीका विजयेन्द्र सिंहसँग उनको विवाह भएको थियो । RELATED ARTICLESMORE FROM AUTHOR लापामा आर्थिक रूपमा कमजोर ४ परिवारलाई खाद्यान्न सहयोग प्रदान विदेश अध्ययनका लागि नेपाली विद्यार्थीको रोजाइमा जापान अगाडि निर्वाचन प्रहरीलाई बिहीबार बिदाइ गरिने !