आज एमाले प्रवेश गर्दै पूर्वआइजीपी सर्बेन्द्र खनाल

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्ने भएका छन् ।
एमाले मुख्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएका हुन् । खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए । 
ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here