समाचार खनियाबाँस २ का शर्मिला तामाङको हेलिकप्टर मार्फत उद्धार भदौ ६, २०७९ धादिङ । उत्तरी धादिङको खनियाबाँस गाउँपालिका २ कि शर्मिला तामाङको सोमबार हेलिकप्टर मार्फत उद्दार गरिएको छ । स्थानीय एब होराईजन संबाददाता हर्क तामाङका अनुसार अत्यधिक पेट दुखाइको कारण भनिए पनि बृस्तित विवरण आउन अझै बाकी रहेकोे छ । RELATED ARTICLESMORE FROM AUTHOR लापामा आर्थिक रूपमा कमजोर ४ परिवारलाई खाद्यान्न सहयोग प्रदान विदेश अध्ययनका लागि नेपाली विद्यार्थीको रोजाइमा जापान अगाडि निर्वाचन प्रहरीलाई बिहीबार बिदाइ गरिने !