रसुवामा कुहिएको अवस्थामा भेटिएको लास सुनसरीको राजु कुमार ठाकुरको भएको पुष्टि

रसुवा । आज बिहान कुहिएको अवस्थामा भेटिएको बेवारिसे लासको पहिचान खुलेको छ । सुनसरी जिल्ला, साहेब गन्ज २ घर भएका बाबू जोगेन्द्र ठाकुरको छोरा राजु कुमार ठाकुरको लास भएको खुलेको छ ।

घटना बारे बृस्तित विवरण आउन अझै बाकी रहेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here