कुलमान घिसिङको श्रीमती दीपा तामाङ राप्रपा धादिङको उपाध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङकी पत्नी दीपा तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धादिङको उपाध्याक्ष्यमा चयन भएकी छन् । तामाङलाई रुबिभ्याली गाउँपालिकाबाट प्रतिनिधित्व गर्नेगरी जिल्ला उपाध्यक्षमा चयन गरिएको राप्रपाले जनाएको छ । कुलमान भने रामेछापबासी हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले माघको दोस्रो साता १८ जना मनोनित गर्दै ४७ जनाको जिल्ला कमिटी बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here