राप्रपा रुबिभ्याली वडा न. ६ को पार्टी कार्यालय भवन उद्घाटन ; एब नव प्रवेशिकालाई स्वागत !

होराईजन सम्बाददाता । राष्ट्रिय प्रजातन्त्र पार्टी रुबिभ्याली गाउँपालिका वडा न. ६ को पार्टी कार्यालय भवन एक कार्यक्रम बिच उद्घाटन गरिनुको साथै चियापान कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार वडा न ६ पार्टी इकाई समितिको आयोजनामा खाडिङ गाउँमा निर्मित उक्त भवन उद्घाटन गरिएको हो । साथै उक्त समारोहमा अन्य विभिन्न पार्टी परित्याग गरि राप्रपा मा प्रवेश एबं स्वागत समेत गरिएको थियो ।

कार्यक्रममा प्रदेश उम्मेदवार डम्बर तामाङको प्रमुख आतिथ्यता , एबं रुबिभ्याली गाउँ पालिका प्रमुख, उप- प्रमुख , राप्रपा नेता सन्त तामाङ लगायत, स्थानीय नेताहरुको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here