अखिल क्रान्तिकारी धादिङको उपाध्यक्षमा सपना दाहाल मनोनित: सचिवालय र बिभाग प्रमुख चयन

धादिङ । अखिल क्रान्तिकारी धादिङको जिल्ला उपाध्यक्षमा सपना दाहाल मनोनित गरिएको छ ।
बुधबार बसेको जिल्ला कार्यसमिति धादिङको प्रथम बैठकले मनोनित गरिएको हो ।

त्यस्तै बैठकले जिल्ला २१ सचिवालय सदस्यहरु मनोनीत गरिएको छ त्यस्तै बागमती प्रदेश र केन्द्रको अधिबेसनको निम्ति प्रतिनिधि समेत टुंग्याएको छ ।

सोही बैठकले सगठनको बिभिन्न बिभागहरुको जिम्मेवारी समेत टुंगो लगाएको छ ।
शैक्षिक बिभाग: इस्वोरी आचार्य
अनुशासन: रमा दने
छात्रा बिभाग: शोना श्रेष्ठ
खेलकुद बिभाग: राकेश खत्री/ राजन शाही ठकुरी
सास्कृतिक बिभाग: सगित तामाङ्ग

बैठक जिल्ला अध्यक्ष श्रीकृष्ण रिजालको अध्य्क्सतामा, नेकपा माओबादी केन्द्र प्रदेश सदस्य तथा जिल्ला संयोजक मनोराज भण्डारीको प्रमुख आथिथ्यतामा, केन्दीय सदस्य एब जिल्ला इन्चार्ज उपेन्द्र जम्मकटेलको विशेष आतिथ्यतामा भएको थियो ।