धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर १० का वडा सदस्य खिरेन्द्र प्रसाद तिमल्सिनाको निधनमा आज नगरपालिकाले शोक विदा दिईएको छ ।
आज नीलकण्ठ नगरपालिका अन्तरगतका कार्यालयहरु एक दिनको लागि शोक विदा गरिएको सुचना मार्फत जानकारी गराईको छ । जस् अनुसार नगरपालिका अन्तरगतका कार्यालयहरु एक दिनको लागि शोक विदा गरिएको सुचना मार्फत जानकारी गराईको छ ।






