धादिङ । गत फागुन १२ गते थाक्रे – ८ मा भएको जीप दुर्घटनामा परि बि एन्ड बि अस्पतालमा उपचाररत शर्मिला तामाङको स्वास्थ्य अवस्था अहिले पनि गम्भीर छ । एउटा खुट्टा गुमि सकेको छ भने शरीरको ७/८ ठाउँमा फ्याक्चार भएको छ । त्यस्तै उपचारमा थुप्रै रकम खर्च भै सकेको र पारिवारिक आर्थिक अवस्था निकै कमजोर रहेकोले अहिले उहाँकाे उपचारमा समस्या आएकोले सहयोगी मनहरुले आफुले सकेकाे सहयाेग गरि दिनु हुन सम्पुर्ण सहयोगी मनहरुमा हार्दिक अनुरोध गरिन्छ ।
सेवा नै धर्म हो तपाई हाम्रो सानो सहयोगले शर्मिला तामाङले नयाँ जीवन पाउन सक्नु हुनेछ ।
इच्छुक ब्यक्तिहरुले उहाँकाे श्रीमान् काे राष्ट्रिय बाणिज्य बैककाे खाता नं. 1810100000335106 मा अर्जुन तामाङकाे नाममा रकम जम्मा गर्न सक्नु हुनेछ ।
सम्पर्क
अर्जुन तामाङ 9865078577 (श्रीमान्)
रमेश श्रेष्ठ – 9849255693 (साथी)
राष्ट्रिय बाणिज्य बैक
अर्जुन तामाङ (श्रीमान)
1810100000335106