माओवादी केन्द्र रुबीभ्याली ५ को पुस ६ गते वडा सम्मेलन हुने

धादिङ । जनता संग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत नेकपा माओवादी केन्द्र रुबीभ्याली ५ को आगामी पुस ६ गते वडा सम्मेलन हुने भएको छ ।

केहि महिना देखि नेकपा माओवादी केन्द्रले देश ब्यापी, जनताको घर दैलोमा गएर जनता संग नजिकिदै विभिन्न किसिमका सामाजिक कार्यहरूमा सहभागी हुदै, जनताका समस्याहरुलाई बुज्दै समाधानको निम्ति सहयोग गर्दै आइरहेको थियो ।