नेपाल सरकारको सचिव गोकर्ण मनि ढुवाडि रुबीभ्यालीको भ्रमणमा

धादिङ – ०८, पौष । नेपाल सरकारको सचिव हाल निर्वाचन आयोगमा कार्यरत गोकर्ण मनि दुवाडी रुबिभ्याली गाउँ पालिकाको भ्रमणका क्रममा पालिका कार्यालय स्थित सेर्तुङमा आइपुग्नु भएको छ । ढुवाडीलाई पालिका प्रमुख रामसिङ तामाङ, उपाध्यक्ष फेलामा तामङ, पालिका प्रशासकीय प्रमुख नवीन कुमार गोले लगायतले खाता लगाएर स्वागत गर्नु भएको थियो ।

भ्रमण तथा भेटघाटको क्रममा निर्वाचनसंग सरोकारका बिषयमा केन्द्रित भै छलफल गर्नुका साथै आफ्नो सेवा अवधिमा भएको अनुभव बाड्नु भयो । त्यसै गरि रुबिभ्यालीको बिकासमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिङ तामाङले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here