काठमाडौं । नेवा: राष्ट्रिय मुक्ति मोर्चा, नेपा : ( नेवाः राष्ट्रिय मुक्ति माचा, नेपाः) द्वारा आयोजित अन्तरक्रिया कार्यक्रम आज काठमाडौंको व्याडकटे, खुसिबुमा सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य बहुविवाहसम्बन्धी कानुनी मान्यता, मस्यौदा, सुधार र प्रभावबारे छलफल गर्नु रहेको थियो।
“बहुविवाहयात कानूनी मान्यता बिकेगु आसय दुगु मुलुकी देवानी संहिताः संशोधन मस्यौदा व भेगु च्वत्ता” भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा अधिवक्ता पुण्यदेवी महर्जन ले स्रोत व्यक्ति को रूपमा आफ्नो धारणा प्रस्तुत गरिन्।
कार्यक्रमको आयोजना नेवा: मिसा कव: (नेवा: राष्ट्रिय मुक्ति मोर्चा, नेपा:) को केन्द्रीय समिति द्वारा गरिएको हो।






