धादिङ । धादिङ बेसीमा पाँच वटा नागरिकता हराएको छ। नागरिकता हराउने सबैजना रुवीभ्याली-४, हिन्दुङ गाउँका रहेका छन्।
सेठु तामाङको अनुसार, हस्पिटल चोकदेखि सिरान बजार पुगि फर्किएर, बिच बजार हुँदै जिल्ला प्रशासन कार्यालय पुगि सन्तोष गेस्ट हाउस सम्म आइपुग्दा झोलामा राखिएको नागरिकता फेला नपरेको हो।
हराउनेको नाम यस प्रकार छ:
सेठु तामाङ
बे माया तामाङ
सिं तामाङ
काजिमान तामाङ
तेज बहादुर तामाङ
नागरिकता भेटाउने महानुभावलाई नजिकको प्रहरी कार्यालयमा बुझाउन वा सिधा सम्पर्क नम्बर 9741687353 मा सम्पर्क गर्न अनुरोध गरिएको छ। नागरिकता बुझाउनेलाई उचित पुरस्कार प्रदान गरिने सेठु तामाङले जानकारी दिनुभयो।






