आज धादिङ महोत्सवमा गायक राजु परियार, गायिका आशा बि.सि.को बिशेष प्रस्तुति रहने

 
धादिङ । धादिङ लोक सास्कृतिक महोत्सबमा आज माघ १३ गते आइतबार गायक राजु परियार,गायिका आशा बि.सि.,गायक रुपक परियार र हास्यकलाकार राजुमान रुम्बाको बिशेष प्रस्तुति रहनेछ । साथै जिल्ला स्तरीय लोकदोहोरी प्रतियोगिता र स्थानिय प्रतिभाहरुको प्रस्तुति रहनेछ ।

गत माघ १० गतेबाट सुरु भएको धादिङ लोक सास्कृतिक महोत्सब माघ २० गते सम्म संचालन हुनेछ ।