मुख्य समाचार प्रतिनिधि सभाबाट टीआरसी विधेयक पारित साउन ३०, २०८१ काठमाडौं- प्रतिनिधि सभाबाट सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक पारित भएको छ । आज बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ पारित गरेको हो । RELATED ARTICLESMORE FROM AUTHOR धादिङको महादेवबेसी नजिकै इभी माइक्रो दुर्घटना : ११ जना घाइते, तीनको अवस्था गम्भीर चाडपर्वको बेला कहिले सम्म उत्तरी धादिङका स्थानीयले गाडी भाडा दरमा ठगिनु पर्ने होला ? पेर्चो सम्म गाडी पुग्यो: पेर्चो पहिरोले अवरोध बनेको सडक मर्मत गरि भोलि बोराङ पुग्ने सम्भावना