धादिङको निलकण्ठ न.पा. ५ खाल्टेमा ट्रक दुर्घटना हुदा: १ को मृत्यु ९ घाइते

धादिङ । निलकण्ठ नगरपालिका ५ खाल्टेको पतेनीबाट पतेनी बेँसीतर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक पिमलखोला नजिकै पालपाली टोलमा दुर्घटना भएको छ ।

दुर्घटनामा १ जनाको मृत्यु भएको र घाइते ९ जनालाई धादिङ जिल्ला अस्पतालमा उपचारको लागि लगिएको जनाइएको छ ।
बृस्तित विवरण आउन बाकी !
स्रोत : अस्मि पोस्ट