दुर्घटनामा परि गम्भीर घाइते धादिङ कि शर्मिला तामाङको जिबन रक्षाको निम्ति सहयोगको अपिल

धादिङ । गत फागुन १२ गते थाक्रे – ८ मा भएको जीप  दुर्घटनामा परि बि एन्ड बि अस्पतालमा उपचाररत शर्मिला तामाङको स्वास्थ्य अवस्था अहिले पनि गम्भीर छ । एउटा खुट्टा गुमि सकेको छ भने शरीरको ७/८ ठाउँमा फ्याक्चार भएको छ ।  त्यस्तै उपचारमा थुप्रै रकम खर्च भै सकेको र पारिवारिक आर्थिक अवस्था  निकै कमजोर रहेकोले अहिले उहाँकाे उपचारमा समस्या आएकोले सहयोगी मनहरुले आफुले सकेकाे सहयाेग गरि दिनु हुन सम्पुर्ण सहयोगी मनहरुमा हार्दिक अनुरोध गरिन्छ ।

सेवा नै धर्म हो तपाई हाम्रो सानो सहयोगले शर्मिला तामाङले नयाँ जीवन पाउन सक्नु हुनेछ ।

इच्छुक ब्यक्तिहरुले उहाँकाे श्रीमान् काे राष्ट्रिय बाणिज्य बैककाे खाता नं. 1810100000335106 मा अर्जुन तामाङकाे नाममा रकम जम्मा गर्न सक्नु हुनेछ ।

सम्पर्क
अर्जुन तामाङ  9865078577 (श्रीमान्)
रमेश श्रेष्ठ – 9849255693 (साथी)

राष्ट्रिय बाणिज्य बैक
अर्जुन तामाङ (श्रीमान)
1810100000335106