भारतीय क्रिकेटरको तलब वार्षिक ७ करोड भारुसम्म (तलब विवरण सहित)

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई)ले २०२३/२४ मा खेलाडीको सेन्ट्रल कन्ट्रयाक सार्वजनिक गरेको छ ।

बिसीसीआईले आज सार्वजनिक गरेको सेन्ट्रल कन्ट्रयाकमा क्रिकेट खेलाडीलाई चार ग्रेडमा विभाजन गरिएको छ ।

त्यस्तै, भारतीय राष्ट्रिय टिममा रहेका र घरेलु प्रतियोगिता नखेलेका श्रेयस अय्यर र इशान किशनलाई बोर्डले सेन्ट्रल कन्ट्रयाकबाट बाहिर राखेको छ ।

यस्तो छ ग्रेडअनुसार तलब

ए प्लस ग्रेड बार्षिक ७ करोड भारु पारिश्रमिक पाउने खेलाडीहरु

रोहित शर्मा

विराट कोहली

जसप्रित बुमराह र 

रविन्द्र जडेजा 

ए ग्रेड बार्षिक ५ करोड भारु पारिश्रमिक पाउने खेलाडीहरु

आर आश्विन

मोहमद शामी

मोहमद सिराज

केएल राहुल

शुभमन गिल र 

हार्दिक पाण्डेय

बी ग्रेड बार्षिक ३ करोड भारु पारिश्रमिक पाउने खेलाडीहरु

सूर्यकुमार यादव

ऋषव पन्त

कुलदीप यादव

अक्सर पटेल र 

यशस्वी जैसवाल

सी ग्रेड बार्षिक १ करोड भारु पारिश्रमिक पाउने खेलाडीहरु

रिंकु सिंह

तिलक बर्मा

रुतुराज गायकवाड

श्रदुल ठाकुर

शिभम दुवे

रवि विश्नोई

जितेश शर्मा

वाशिंटन सुन्दर

मुकेश कुमार

संजु सामसन

अर्शदीप सिंह

केएस भरत

प्रसिद्ध कृष्ण

अभेश खान र 

रजत पाटीदार