वाइसीएल त्रिपुरासुन्दरी गाउँपालिकाको प्रथम भेला सम्पन्न: अध्यक्षमा राम बहादुर तामाङ चयन

धादिङ । याेङ कम्युनिस्ट लिग,नेपाल धादिङ त्रिपुरासुन्दरी गाउपालिकाकाे प्रथम ऐतिहासिक भेला देवराज धरेल को सभापतित्वमा सम्पन्न भएको छ । भेलाले राम बहादुर तामाङको अध्यक्षता मा २३ सदस्यीय वाइसीएल नेपाल गाउँपालिका कमिटी गठन गरिएको छ ।

कार्यक्रममा प्रमुख आतिथ्य राम बहादुर थापा (पहाड) रहनु भएको थियो भने विशेष अथितीमा वाइसीएल नेपाल बाग्मती प्रदेश सचिवालय सदस्य एवं धादिङ का युवा नेता नबराज मजाकोटी र जिल्ला सचिब राजन लम्साल को आथित्यामा सम्मेलन सम्पन्न भएको थियो ।