समाजसेवी अगुवा बे बहादुर तामाङ द्वारा झार्लाङका खेल प्रेमी युवाहरुलाई भलिबल र नेट सहयोग

धादिङ।समाजसेवी अगुवा बे बहादुर तामाङ झार्लाङका खेल प्रेमी युवाहरुलाई भलिबल र नेट सहयोग गर्नु भएको छ।

झार्लाङमा प्रत्येक बर्ष हुने वडा स्तरीय खेल प्रतियोगिताको लागि खेलाडीहरुलाई प्रोहोत्सान स्वरूप ३ ओटा भलिबल र नेट लगायत आवश्यक सामग्रीहरु सहायोग गर्नु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here