रुबीभ्याली ६ तिर गाउँमा बिलिभर्स चर्चको नेतृत्वमा टोल सरसफाइ कार्यक्रम सम्पन्न

धादिङ । रुबीभ्याली ६ तिर गाउँ बुधबार एक कार्यक्रम बीच टोल सरसफाइ गरिएको छ ।

त्यसै टोलमा रहेको बिलिभर्स इस्टर्न चर्चको नेतृत्वमा फोहोर संकलन गर्नको लागि ११ वटा थुन्से सहयोग गरि सरसफाइ अभियान संचालन गरिएको हो ।

गाउँका सबै ब्यक्तिहरुको सहभागितामा सम्पन्न कार्यक्रममा आगामी दिनहरूमा पनि सरसफाइ कार्यक्रमलाई निरंतरता दिने टोल बासीले प्रतिबद्धता ब्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here