सुरज लामाले हात पारे उत्कृष्ट मोडल दोश्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड

संदिप स्यम्चेन
काठमाडौं।सेकेण्ड राष्ट्रीय एक्टीब music award २०८० मा सुरज लामाले पूर्ब सिलिङ २ बाट उत्कृष्ट मोडल अवार्ड पुरुष तर्फ हात पार्न सफल भएका छन् ।

चलचित्र बिकास बोड चाबहिलमा भएको 2nd national active music award २०८० को कार्यक्रममा सुरज लामाले पूर्ब सिलिङ २ गीतबाट उत्कृष्ट मोडल अवार्ड पुरुष तर्फ ४ मनोनीत मोडलहरुलाई पछि पार्दै हात पार्न सफल भएका हुन्।

लामाले सेलो, म्हेन्दोमाया तथा नेपाली गीतहरुमा आफ्नो कला, अभिनय प्रस्तुत गर्दै आइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here