धुनिबेसीमा बाईक र टिफर ठोकिदा एक जना घाईते

धादिङको धुनिबेसी नगरपालिका स्थित खानीखोलामा बाइक र टिफर ठोकिदा बाइक पूर्ण रूपमा क्षेति भएको छ।

दिउसो करिब १ बजे तिर सुरूङ मार्ग हुदै नौ विषय तर्फ जादै गरेको टिफर विपरीत दिशाबाट ओबरट्यग गर्दै आएको बाईकसंग ठोकिदा ४२ वर्षीय राजेश शाहीको बाईकको क्षेति भएको छ ।

बाईक र टिफर ठोकिए पनि माँछेलाई भने सामान्या चोट पटक मात्रैलागेको छ। बाईक चालक राजेश शाही र टिफर चालक सुरेश लामा दुबै जनालाई प्रहरीले नियंत्रणमा लिएको छ।

श्रोत-होराईजन खबरका संवादाता सुजन तामाङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here