गायक/संगीतकार राजु खडकाले छ्म्म छ्म्म बरिलै ” गीतबाट अवार्ड हात पार्न सफल

नेपाली गीत सङ्गितमा आफ्नो अलगै पहिचान बनाउन सफल राजु खड्का ज्युले धिताल फिल्म प्रालीको आयोजनामा  आयोजित तीज म्युजिक अवार्ड २०८० को सङ्गीत सयोजन तर्फ सङ्गीत सयोजन जुरि अवार्ड “छ्म्म छ्म्म बरिलै ” बोलको चर्चित गीतबाट अवार्ड हात पार्न सफल भएको छ।

‘धेरै बिधामा प्रधान गरिएको म्युजिक अवार्ड  नेपाल रास्ट्रिय चलचित्र बिकाश बोर्डमा पुर्बमन्त्री तथा संघिय सांसद माननीय राम कुमारी झाक्री ज्युको हातबाट बितरण गरिएको थियो।

     ३५०० भन्दा बढी नेपाली गीत सगितमा सङ्गीत सयोजन गरि सकेका राजु खड्का गीत संगीतको मुल्याङकनका साथ अवार्ड पाउदा उनी निकै खुसी छन ।

साभार-संदिप स्याम्जन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here