आज काठमाडौंका यी सडकमा सवारी चलाउन निषेध

काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै गाइजात्रा हुने स्थान असन, केलटोल, ईन्द्रचोक मखन, हनुमाढोका दरबार परिसर, मरू टोल-चिकमंगल, जैशिदेवल, ज्याबहाल लगन चोक-गोफल-ब्रम्हटोल-बन्डे-ह्युमत जैशिदेवल-कोहिटी भिमसेनस्थान मरू टोल प्याफल ढोकाटोल, मुकुमबही, यट्खा, नरदेवी लगायतका भित्री सडकहरूमा सवारीसाधन निषेध गरिकएको जानकारी दिएको छ। त्यस्तै टॅगल-न्ह्यखा – बाङ्गेमुढा न्हैकन्तला असन कमलाछि भोताहिटी हुँदै असन सडकमा पनि सवारी साधन प्रवेश निषेध गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here