धादिङमा आज ६८ जनामा डेंगु पुष्टि

    
 

धादिङ । स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार आज धादिङमा नीलकण्ठको पुरुष १८जना महिला २५ जना सहित ६८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ